Section 8
अदालतका केही अख्तियार मालका हाकिमले प्रयोग गर्न पाउने

यो ऐन बमोजिमको आफूले गर्नु पर्ने काम गर्दा बयान बकपत्र गराउन लिखत प्रमाण दाखिल गराउन कर लगाउन सक्ने साक्षीका नाउँमा समाह्वान जारी गर्ने सरजमीन तहकिकात गर्ने समेत काममा अदालतको अख्तियार माल अड्डाको हाकिमलाई हुनेछ ।